सिरहा : हामीलाई थाहा नै छ, धरती वा माटोको हाम्रो जीवनसँग कस्तो सम्बन्ध छ भन्नेबारे । माटोमा नै उब्जाउ हुने खानेकुराहरुका कारण हामीले जीवन अगाडि बढाइरहेका हुन्छौँ । तर, सहरीकरणका कारण र खेतीपातीमा हामीले प्रयोग गर्ने अनेक किटनाशक विशादीका कारण हाम्रो माटो थप कमजोर भइरहेको छ ।
आजको दिन विश्व माटो दिवस मनाउनुको उद्देश्य पनि यसरी थप प्रदुषित हुँदै गएको हाम्रो माटोको उब्जाउ क्षमतालाई फेरि सुदृढ बनाउनु पर्छ भन्ने चेतना फ