१७,बुधबार २०८०
उदेस पाण्डे !
सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी देबेन्द्र बहादुर सिह ७२ औ अन्तर्राष्ट्रिय भन्सार दिवसको औवसरमा पुरस्कृत भएका छन्
सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज पर्साको इतिहासमा यो प्रसंशा पत्र पाएको पहिलो सशस्त्र प्रहरी अधिकृत डिएसपी देबेन्द्र बहादुर सिंह हुन् ।
प्रस्तावित सिमा गुल्म बिरगंजको गुल्मपतिको रूपमा हाजिर भए देखि आफ्नो कमान्डमा अबल देखिए सिह विभिन्न मिति र समयमा तस्करीको करोडौं करोड को समान समातेर भन्सारमा दाखिला तथा तस्करको लागि काल बनेको देखिएको छ। विभिन्न कामले देखाए अनुसार डिएसपीकोबलियो कमान्डका कारण बिरगंजको केहि नामुद तस्कर जस्ले कानुन लाई मिचेर तस्करीको मालसमान आफ्नो गोदाममा राखेको थियो त्यसमा सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपीले छपामारि गरि तस्करीको समान नियन्त्रणमा लिए त्यस् पछि बिरगंज भन्सार गुल्मका डिएसपी सिह झनै चर्चामा आए भारतको नागरिकहरु समेत डिएसपीको कार्यको खुलेर प्रसंशा गरेको यस् अन्लाईन खबर प्राप्त भएको छ।नाया वर्ष मनाउन भारतीय नागरिक नेपाल आउँदा बिरगंज भन्सारमा आकस्मिक भिड्भाड भयो तर उक्त भिड लाई सशस्त्र प्रहरी एकदम राम्रोसँग मिलाए र उक्त भिडमा डिएसपी सोयम खटेका देखेर धन्यवाद समेत भनेको
प्रस्तावित सिमा सुरक्षा गुल्मी बिरगंज भन्सारको कार्यालय प्रमुख सिह लो प्रफाइलमा बस्न रुचाउँछन् कमान्ड कट्रोल अबल तस्करको लागि काल बनेका सशस्त्र प्रहरी बल बिरगंज भन्सारले अहिले बरामद गरेको ३६ लाख बराबरको कस्मेटिक्को समान पनि अहिलेसम्मकै सराहनीय छ।
फौजमा एउटा भनाइ छ Right man Right Place मा भयो भने राम्रो परिणाम आउँछ।अहिले यसको उदाहरण हुन् डिएसपी सिह
देशको आर्थिक अवस्था कम्जोर रहेकोे बेला बिरगंज भन्सारमा कार्यरत रहेकोे डिएसपीको तदारुकता तथा इमानदारीको कारण राजस्वमा वृद्धि भएको छ।बिरगंज भन्सार गुल्मका डिएसपी लाई आम नागरिक बौद्धिक वर्गका ब्यतीहरु समाजमा खुलेर प्रसंशा गर्ने गरेका छन।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy