सिरहाको नरहा गाउँपालिका बाल विकास शिक्षक र विद्यालय कार्यालय सहयोगी हरु गाउँपालिकाको शिक्षा शाखा र प्रशासन कक्षमा तालाबन्दी गरिएको छ साउन महिनादेखि तलव वृद्धि आश्वासन दिनुभएको थियो अहिलेसम्म पाएको छैन गाउँपालिका शिक्षा शाखामा तलबको बारेमा सोध्दा परिषद पछि हामी दिन्छौ भनेर आश्वासन दिइएको थियो तर परिषद भएको महिनौँ भयो तर समस्या जस्ताको उस्तै छ बल्लतल्ल पाँच महिनापछि तलव दियो तर तलब चाहिँ पुरानो नै रहेछ
गाउँपालिकाका कामकाजी दुइ घण्टा बन्द रह्यो पछि बाल विकास शिक्षक र विद्यालयका कार्यालय सहयोगी हरु गाउँपालिका प्रमुख समन्वयमा ताला खोलियो र उनीहरुलाई उचित तलव दिन्छु गाउँपालिका प्रमुखले आश्वासन दिइएको छ
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy