सिरहा पोस्ट
मांगलवार ६ पुस २०७८
दुखद खबर
बागबजार, काठमाण्डौको KMC कलेज मा पढने रौतहटका १८ बर्षिय विद्यार्थी को KMC कै होस्टेलमा नुहाउदै गर्द बेहोस भएपछी मृत्यु भएको छ भने विद्यार्थीहरुले ग्यास गीजर उचित भेन्टिलेसन नभएको कारण साथीको मृत्यु भएका हो
कलेज होस्टेलमा नुहाउने क्रममा रौतहटका सुशील शाहानीको मृत्यु भएपछि केएमसी बागबजारका विद्यार्थी कलेज परिसरमा पुगेर न्यायको माग गर्दै । ‘प्रबन्धकको लापरवाहीले साथी गुमाएका छौं’ भनी विद्यार्थी भन्छन् ।
कलेजमा विद्यार्थी मृत्यु प्रकरणमा न्याय माग्दै आएका केही विद्यार्थीलाई प्रहरीले समाते लगेको छ ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy