अबैध रूपमा लाउदै गरेको भैंसी सशस्त्र प्रहरीको नियन्त्रणमा

२०८०/४०/१२ पर्सा
सशस्त्र प्रहरी बल नेपालको टोलीले भारत बाट अबैध रूपमा नेपाल तर्फ लाउदै गरेको २६ वटा भैंसी तथा रागा बरामद गरेको छ।मिति २०८०/०४/११ गते अन्दाजी ११ बाजेको समयमा जिल्ला पर्सा बिन्दबासनी गा:पा:५ हसवा।पक्राउ परेका भैसीको मुल्य ७ लाख बराबर छ।सशस्त्र प्रहरी प्रमुखमा सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया आए पछि तसकरी रोक्न कडाइ गर्नुको साथै पर्सा जिल्लाको रेकर्डमा सबैभन्दा बढी मात्रामा भैंसी समातेर भन्सार बुझाउने सशस्त्र प्रहरी बल पर्सा भएको छ।विभिन्न मिति समयमा भन्सारमा दाखिला गरि बुझाएको रेकर्ड हेर्दा पर्सा जिल्लाको सशस्त्र प्रहरी बल राम्रो काम गरेको प्रमाणित हुन्छ।सजिलो थिएन भैसी तसकरी रोक्न पर्सा जिल्लामा २ जाना तसकर एक जाना जानकिटोला लाई केन्द्र बिन्दु बनाएर भैंसी तसकरी गर्थे भने अर्को प्रसौनिभाठा र अमरपटि नाका लाई तसकरीको बाटो बनाएका थिए तर इमानदार प्रहरी अधिकृतको रूपमा सप्रउ सुमन थपलिया आए पछि तसकर हरुको ट्रान्जिट्पोइन्ट बनेको यो नाकाहरु बन्द मात्रै भएन भैंसी तसकरी रुक्यो।अहिले सशस्त्र प्रहरी उपरीक्षकको इमानदारीको चर्चा गाउघर तिर हुने गरेको छ।पुर्ब प्रहरी,शिक्षक,बुद्धिजीवी सबैले प्रसंशा गरिरहेका छन् ।अधिकृत ईमानदार भयो भने परिणाम अर्थात रिजल्ट देखिन्छ एउटा् भनाइ छ।उक्त कुरा अहिले पर्सा सशस्त्र प्रहरी बलमा देखिएको छ।कुखुराको चला तसकरी एक जाना नामुद तसकर जो कसैको कार्यकालमा रुकेन तर अहिले उसको चलाको कारोबार रोकिएको छ।बल सशस्त्र प्रहरी बल अर्ध सैनिक बल जस्तो देखिएको छ।बिगतमा केहि कम्जोर कमान्ड भएको अधिकृत सशस्त्रमा कार्यालय प्रमुख भएर आएकोले सशस्त्र प्रहरी बलको क्रेज अलि कम भएको थियो नागरिकमा तर अहिले सशस्त्र प्रहरी बलको कमान्डरमा कमान्ड भएको अधिकृत आए पछि काम समेत देखिएको छ।यस् भन्दा पहिला झन्डै १५ जाना सप्रउ आए र गए तर अहिलेको गणपति जस्तो इमानदार,निडर,अधिकृत आएको थिएन।सशस्त्र प्रहरी बल पर्साको इतिहासकै सफल एवम् कर्तव्य निष्ठ अधिकृत सप्रउ सुमन थपलिया।पर्सामा सरुवा भएर आउने अधिकृत लाई प्रायःकमाउन आएको छ भने दृस्ठिले देखिन्छ तर अहिले यो प्रमाणित भएको छ कि यो जिल्लामा अधिकृत कमाउन होइन तसकरी रोक्न आएका छन।