२०८०/०४/३० गते पर्सा
उदेश पाण्डे
सशस्त्र प्रहरी बल,नेपाल १३ न गण हे क्वा पर्साका कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको इमानदारी तथा कर्तव्य प्रति पुर्ण बफादारिको कारण सशस्त्र प्रहरी बल पर्सा अहिले आम नागरिकमा लोकप्रिय बनेको छ।सशस्त्र प्रहरी देख्न साथ आम नागरिक हर्सित हुने गरेको पाइएको छ।सशस्त्र प्रहरी तसकरको लागि डर तथा सजनको लागि खुशी बनेको देखिएको छ।पर्सा जिल्लामा सशस्त्र प्रहरी प्रमुखको रूपमा सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया २०७९/११/१६ गते आए देखि सिमानाको सुरक्षा,भित्री सुधिकरण,घुमुवा हटाउन देखी चोरी तसकरी रोक्न पुर्ण रूपमा ततपर रहे।त्यहीँ इमानदारीसाथ काम गरेको कारण सशस्त्र प्रहरी बल पर्सा आर्थिक वर्ष ०७९/०८० मा २४ करोड २८ लाख ८० हजार ९३९ बराबरको समान सम्बन्धित कार्यालयमा बुझाएको छ।सशस्त्र प्रहरी बल, नेपाल पर्सा तथा अन्तर्गत यूनिटबाट आ.ब. ०७९/०८० मा चोरी निकासी पैठारीका सामान तथा सवारी साधनहरु नियन्त्रणमा लिई सम्बन्धीत कार्यालयमा बुझाईएको विवरण निम्नानुसार रहेको छ ।
सि.नं. विवरण परिमाण मुल्य कै.
1. कुखरा/कुखुराको मासु/माछा – १८,४८,९६०।-
2. पशु चौपाय 276 गोटा 59,74,470।-
3. मदिरा – ३,20,140।-
4. सुर्ति – 4,18,980।-
5. पटका – 4,19,067।-
6. हुण्डी रुपैया – 37,21,596।-
7. सुन तथा चाँदी – 1,75,272।-
8. लत्ताकपडा, किराना, हार्डवेयर र ईलाक्ट्रोनिक्स सामानहरु – 12,65,10,311।-
9. सवारी साधनहरु 6 वटा अटो, १ वटा स्कर्पियो गाडी, १ वटा सुजुकी कार, १ वटा पिकअप, 4 वटा कार, १ वटा टाटा सुमो, र ५9 वटा मोटरसाईकल 9,84,53,400।-
10. अबैध काठ 1359.7 क्यू.फिट. 50,38,735।-
जम्मा २४,२८,८०,९३१।-
विल विजक भन्दा फरक एवं बढी माल सामान भएको तथा प्रज्ञापन पत्र बिना सामान ढुवानी गरी राजश्व छलिमा संलग्न सवारी साधन विवरण निम्नानुसार रहेको छ।
सि.नं. विवरण परिमाण कै.
1. ट्रक 36 वटा
2. पिकअप २ वटा
3. बोलेरो 2 वटा
4. ट्याक्टर ४ वटा
विभिन्न मितिमा स.प्र. बल नेपाल तथा अन्तर्गत यूनिटबाट आ.ब. २०७९/८० मा लागुऔषध सहित सवारी साधनहरु नियन्त्रणमा लिएको विवरण निम्नानुसार रहेका छ।
सि.नं विवरण परिमाण सि.नं. विवरण परिमाण
1. गाँजा ८४५.८५ के.जि. 2. WINCREX ७६ बोतल
3. चरेश ३०.८१० ग्राम 4. प्रोमेथोजाईन ३ (एम्पुल)
5. DAEJAPAM १८१८ ट्याबलेट 6. Nizer ३० ट्याबलेट
7. फेनार्गन १८७५ (एम्पुल) 8. Abboto १५ एम्पुल
9. नुफिन १४८८ (एम्पुल) 10. Nitrazepam ४ ट्याव्लेट
11. नाईट्रोभेट ६५२६ (एम्पुल) 12. Codiwell २० बोतल
13. SPAPROX ६५ ट्याबलेट 14. Mitraszepam १९० ट्याब्लेट
15. COREX १२ बोतल 16. Dicyclomine Hci Tramat ५३ ट्याबल्लेट
सवारी साधनहरुको विवरण
17. मो.सा 20 वटा 18. ट्रक २ वटा
19. बस १ वटा 20.
विभिन्न ग्रैह्र कानुनी कार्य तथा अपराधीक गतिविधिमा संलग्न 114 जना व्यक्तिहरुलाई पक्राउ गरी सम्बन्धीत निकायमा बुझाईएको विवरण निम्नानुसार रहेको छ।
सि.नं. विवरण जम्मा सि.नं. विवरण जम्मा
1. लागुऔषध सहित ४० 2. विद्युत चुवावट नियन्त्रण १४
3. नगद रुपैया सहित ५ 4. नागरिक्ता विवाद १
5. चोरी तस्करी १ 6. होहल्ला र झगडा ४
7. चोरी ८ 8. अनाधिकृत प्रवेश २
9. नक्कली नोट सहित १ 10. हतियार/गो.ग./वि.प. १
11. स.प्र.क. माथि हातपात गर्ने २ 12. रुद्राक्ष, जडिबुटी, कस्तुरीको विणा सहित ७
13. मानव तस्कर २८
नदी जन्य उत्खनन् गर्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई सम्बन्धीत गाँउपालिका कार्यलयमा बुझाईएको र सो पश्चात गाँउपालिका कार्यालयले रु ५,०००।- को दरले जरिवाना गरी फिर्ता गरेको ।