अनावश्यक दु:ख दिदै भन्सार सुरक्षा गार्ड सिमाको चौकीमा एक जना पनि महिला प्रहरी छैन पुरुष प्रहरीले देखाउछ महिला लाई लठ्ठी भन्सारम प्रहरी नायब निरीक्षक सिकिन्दर साहको तनासाही।

  |

असोज ०६/११ गते
रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहट स्थित भन्सार सुरक्षा गार्डको रूपमा सुरक्षार्थ खट्दै आएको नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक सिकिन्दर साहको टोलीले आम,नागरिक,पैदल यात्रु,भारत बाट नेपाल घुम्न आउने पर्यटन लाई बिनाकारण दु:ख हैरानी दिनेगरेको खबर यस मिडियालाई सूचना प्राप्त भएको छ।सामान्य नागरिक आफ्नो घर!खर्चको,बिबाह,सराध।पुजापाठ्को समान लाउदा नागरिक लाई दु:ख दिइएको तर कारोबारी अटोमा बसेर तसकरीको समान लाउदा कुनै वास्ता नगरि टुलुटुलु हेर्ने गरेको देखिएको छ।यस्तो दिन्हु काम गर्ने कारोबारीको लागी भन्सार अगाडि एक पसल छ।त्याहा गएर पैसा राख्ने र समान बिनाझन्झट जाने गरेको देखिएको छ।
भन्सारको मुख्य गेटमा देखावटी ताम्झाम गरे पनि छेउको बाटो बाट तसकरी हुँदै गरेको देखिन्छ।उक्त एरियाबाट काजु,कपडा ,सुर्ती ,रजनिगन्धा,पेन्ट अनेकौं किसिमको लाइन दिएको छ।हाम्रो यस् अन्लाईनको संचालक एक जना स्थानीय सग सोध्दा वहाँको जवाफ् थियो “सबै काम भैरहेको छ।देखाउटी उओ नाटक गरेको जस्तो गरिएको छ”भन्सारमा नेपाल भारत आवतजावत गर्ने अनेकौं किसिमको मान्छे हुन्छ।सिमाको प्रहरी चौकीमा एक जना महिला छैन।जब कि चेक्जाच गर्न महिलाको लागि महिला प्रहरी नै चाहिन्छ।तर प्र ना नि सिकिन्दर साहको चौकीमा महिला लाई उनको प्रहरी हवलदार लाठी देखाउछ।जुन कुरा भन्सारको सिसा टिभी फोटेज्मा प्रष्ट देखिन्छ ।कति गैर जिम्मेवार कार्य रौतहट भन्सारमा नेपाल प्रहरीले गरेको छ।सबै नागरिक प्रहरी बाट हैरान भएको छ।उक्त प्रहरी चौकी इन्चार्ज प्रहरी नायब या देखेर आम नागरिक प्रहरी सग चिडेको छ।उक्त कुरा हामी रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी लाई भन्दा के रहेको छ म बुझ्न लाउदै छु।भारत बाट कुनै समान नेपाल लाउदा पहिलो भन्सारको कर्मचारीले सोधपुछ गर्छ।त्यस् पछि सशस्त्र प्रहरी चेकजाँच गर्ने हो।तर रौतहटको भन्सारमा प्रहरी नायब निरीक्षक तैनाथ भए देखि कानुनको धजी उडाइ अनावश्यक अर्थात कानुन उल्लेखित काम भन्दा पनि आफ्नो पारा देखाउने गरेको पाइएको छ।आम नागरिक सग सोधपुछ गर्दा आम नागरिकले भने”कारोबारी लाई रोक्दैन सबै नाटक सिधा साधा जन्ता माथि निज चौकी अगाडि उभेर आफ्नो पुलिसले गल्ती गरेको रोक्नुको सट्टा जिम्मेवारी बाट पन्छिने गरेका छन् ।त्यहाँ खटिएको सिपाही हवलदार जथाभावी बोल्ने भन्सार गर्न जान्दिनु भन्दा पनि जान नदिने काम गरेको कारण आम नागरिक हैरान भएको कुरा बुझिएको छ।