Covert तथा overt अप्रेशनका सफल कमाण्डर पर्सा एसपीको चौतर्फी नागरिक द्वारा प्रशंसा

२५, मगंलवार २०८१
उदेश पाण्डेय,
मानिकपुर पर्सा। प्रहरी उपरीक्षक एसपी कुमोद ढुंगेल नेपाल प्रहरी भित्र एक सफल तथा कोर्भट अपरेसनको विज्ञ प्रहरी अधिकृतको रुपमा परिचित प्रहरी अधिकृत हुन् एसपी कुमोद ढुंगेल जुन अपराध तथा केसको अनुसन्धान गरे अहिलेसम्म सफल भएको विभिन्न घट्ना पछि अभियुत पक्राउ परेको रेकर्डले पुष्टी गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक कुमुद ढुंगेल लाई सफल अवल दक्ष तथा अपराध नियन्त्रण विशेषज्ञ भएको कारण प्रहरी उपरीक्षकहरूको सरुवामा पर्सा जिल्लाको जिम्मेवारी दियो जिल्ला प्रहरी कार्यालय पर्सामा मिति २०८०/११/०९ गते हाजिर भए देखि तस्करी, मुद्दामा हुनेगरेको दलाली, भनसुन आपराधिक क्रियाकलापमा रोक्न तदारुकताका साथ रोक्न लागे तथा विभिन्न मिति र समयमा घट्ना घटाएर बसेका अपराधीको लागि काल बने।
मिति २०८१/०२/३१ गते चार पाँग्रे गाडी सहित लागुऔषध तथा कारोबारमा सलगन् मोहमद सिधी लाई पक्राउ गरे।
मिति २०८१/२९ गते मंगलवार जिल्ला पर्सा जगर्नाथपुर गापा वडा नम्बर १ विसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा नेपाल भारतको दशगजा भन्दा ८० मीटर नेपालको सरहद भित्र सिमापिलर ५/४५१ उतर तर्फ रहेको मृत अवस्थामा भेटिएका लास लाई घरायसी रिसबिको कारण मारेको व्यतीहरु माथि कर्तव्य ज्यान मुद्दा पक्राउ गरी मुद्दा चलाए
Online मार्फत् ठगी गर्ने गिरोह पक्राउ गरी मिति २०८०/१२/१७ गते मुद्दा चलाए जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय प्रहरी चौकी तथा प्रहरी कार्यालय बाट प्रदान् गरिने प्रहरी सेवा सुबिधा छिटोछरितो गर्न लगाएँ तथा हुण्डी मार्फत् अबैध तरिका बाट आएका भारतीय पैसा २८००० तथा नेपाली पैसा ५७७४७०० लाख बरामद गरे। वेश्यावृत्ति संलग्न ४७ जना माथि मुद्दा चलाए। बिरगंज भंसार कार्यालय पर्सामा दाखिला गराएका रु ४,५६,१२,८७०, राजश्व मात्र १८,७५,३७,२७६ भारतीय कपडा कुर्ता सुरुवाल तथा फैसला कार्यान्वयन तर्फ ७६३ जना विभिन्न जघन्य तथा पुराना मुद्दाको कसुरदार लाई पक्राउ गरी सम्मानित अदालतमा दाखिला गराए
नेपालको राजधानी तथा अन्य शहरमा घटेका घट्नाका मूख्य आरोपी बबलू पासवान पक्राउ गर्न सफल। पर्सा जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी लाई गोली हानी हत्या गरी फरार रहेका अपराधी प्रेम गिरी लाई पक्राउ गर्न सफल पर्सा एसपी लाई नागरिकले खुलेर प्रशंसा गरेका छन्