सिंघम शैलीका पर्सा एसपीको मातहत द्वारा १९५ किलो गाँजा बरामद अनुसन्धान जारी

  |

०६, माघ २०८१ आईतबार
उदेस पाण्डे
पर्सा! जिल्ल प्रहरी कार्यालय पर्सा मातहत रहेकाे प्रहरीले ठुलो मात्रामा लागुऔषध गाजा १९५ किलो गाँजा बरामद गरेको खबर मधेशभ्युज डट्कम लाई प्राप्त भएको छ।
जिल्ल प्रहरी कार्यालय पर्साको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल सम्भालेँ देखि जिल्लामा शान्ति सुरक्षा तथा नागरिकले अमनचयन महसुस गरिरहेका कुरा एक स्थानियले बताए। एसपी कुमोध ढुङ्गेल अहीले पर्सामा सेलिब्रेटी प्रहरी अधिकृतको रूपमा युवाहरुमा परिचित छन्। नेपाल प्रहरीको एक सिंघम शैलीको पहिचान बनाएका एसपी नेपालमा मात्रै होइन मित्र राष्ट्र भारतमा समेत चर्चित छन्। बिहारको गाउँहरूमा समेत पर्सा प्रहरीको प्रमुखको बारेमा चिया चर्चा हुने गरेको कुरा मधेशभ्युज संग एक जना भारतीय विद्यार्थी स्वरूप सिंह ले बताए उनका अनुसार एसपी ढुङ्गेल क्राईम कन्ट्रोलर और सिंघम जैसा मुछे रखेहैं। हम नौजवान लोगका पस्नदिता पुलिस अफिसर है। बहुत सारा लोग उँनसे मुलाकात करना चाहता हैं। अभी बिहार से क्राईम करके नेपाल में अपराधी नहीं जता है। इधर अपराध मे कमी आया है। पासवान का गिरफ्तारी से गलत लगका मन मे डर हुवाँ है।
अहिलेको पर्सा प्रहरी प्रमूख बाहिर मात्रा होइन प्रहरी भित्र पनि हीरो बनेको कुरा मधेशभ्युज संग एक जना जुनियर प्रहरी अधिकृतले बताए प्राय सबै जुनियर अफिसर इन्चार्ज जान पावर सोर्स लाउँथे र इन्चार्ज जान्थे तर अहीले चौकी ईन्चार्ज पावर प्रोसेसले होईन जसको कहीँ पावर सोर्स छैन् कहीँ कतै बाट भनसुन गराएको छैन त्यसो जुनियर अफिसर इन्चार्ज गएकोमा सबै प्र क हर्षित भएको कुरा जुप्रअ ले बताए।
जिल्ल प्रहरी कार्यालय पर्साको कमाण्डरको रुपमा एसपी ढुङ्गेल आए देखी मुद्दा शाखा, अनुचित लेनदेन शाखा, महिला सेल,उजुरी छानबिन शाखाहरुमा नियम अनुसार प्रहरी द्वारा कार्य भइरहेको छ जसमा अनावश्यक भनसुन चल्दैन दलाल बिचौलिया समुह जिल्ला प्रहरी कार्यालयमा जाँदैनन् नागरिक प्रहरी बिचको सम्बन्ध सुमधुर भएको छ।
पर्सा प्रहरीले विभिन्न मिति र समयमा चोरी निकासी तथा लागुऔषध नियन्त्रणमा तदारुकता देखाएको छ। पर्सा प्रहरी प्रमूख कुमोध ढुङ्गेल कोभर्ट तथ ओभर्ट अप्रेसनका सफल कमाण्डर भएको कुरा विभिन्न किसिमका प्रहरी कार्वाही बाट पुष्टि भएको छ।
प्रहरी चौकी ईन्चार्ज विन्ध्यवासिनी तथा प्रहरी चौकी ईन्चार्ज बहुवर्वा भाठा इन्चार्जको सयुक्त टोलीले लागुऔषध गाँजा पर्साको विन्ध्यवासिनी गाउँपालिकाको बार्वा भन्ने गाउँ बाट लागुऔषध गाँजा बरामद गरिएको थियो।