IPS रचिता जुयाल द्वारा राजिनामा

२० मंगलबार २०८२
उदेस पाण्डे
पर्सा! भारतीय पुलिस सेवा अन्तर्गत कार्यरत आईपीएस अधिकारी रचिता जुयाल आफनो पद बाट राजिनामा दिएको खबर प्राप्त भएको छ।
उत्तराखंड कैडर (2015) बैच काे अधिकारी आईपीएस (IPS) रचितचर्चित प्रहरी अधिकृत आफनो जागिरै जीवनमा एसपीकाे पदमा बसेर समेत सेवा दिएकी थिइन्।
राजीनामाको पछाडि घरासी कारण देखाउँदै उसले आफ्नो पद बाट राजिनामा गरेकी छिन्।
भारतिय पुलिस सेवा आइपिस भारतको धरै राम्राे जागिर हो तर पनि विगतका वर्षहरुमा केही चर्चित अधिकारीहरु आफनो पद बाट राजिनामा दिएका छन्।
जागिरै जीवनमा आईपिएस राचिता जुयाल दश वर्षको सर्भिसमा अति महत्वपूर्ण तथा चुनौतीपूर्ण ठाउँमा बसेर समेत सेवा दिएकी थिइन्
बिभिन्न स्रोतका अनुसार निजको राजिनामा व्यक्तिगत कारण देखाउँदै आएको छ।