सिराहाको औरही गाउँपालिका विरुद्ध २ घण्टा पूर्वपश्चिम राजमार्ग

  |

सिरहा पोष्ट
शुक्रवार ९ पुस २०७८
सिरहा ।
सिराहाको औरही गाउँपालिका गहुँ छर्ने समय सकिँदा लाग्दा पनि बीउ गहुँको बीउ वितरण गर्न आनाकानी गरिरहेको गाउँपालिका कार्यालयबाट ढोकाको ताला बाँचेरै किसानहरुले गहुँको बीउ लगेको छ भनेर गाउँपालिका किसानहरु माथि मुद्दा चलाइएको छ उक्त मुद्दालाई विरोध गरिँदै जनमत पार्टीका कार्यकर्ता र किसानहरुले विरुद्ध रयाली निकालेको छ सुखीपुर नगरपालिका र गोलबजार नगरपलिकाको कासहा बजारमा राजमार्ग अवरुद्ध गरिएको छ करिब २ घण्टा जति पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ
औरही गाउँपालिका नाराबाजी गर्दै ओली गाउँपालिका कार्यालय अगाडी कोणसभामा परिवर्तन भएको थियो