
मिति २०८०/०२/२२
अन्दाजी १३ बजेको समयमा जिल्ला सर्लाही बस्वरिया गापा ४गोन्वर्वा स्थित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रमुख प्र ना उ मकेन्द्र कुमार मिश्रको कमान्डमा खटिएको टोलिले दक्षिण बाट उतर तर्फ आउदै गरेको Br 06 PA 7871नम्बरको टाटा गोल्ड गाडी भित्र भन्सार छली गरि ल्याएको अबैध चिनी २१ बोरा १०५० केजी बजार मूल्य पचहत्तर हजारको चिनी तथा मानिस नियन्त्रणमा लिन सफल हुनु भएको छ।उक्त प्रहरी कार्यालय बरहथवा सर्लाहीको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मोकेन्द्र मिश्र इप्रका बरहथवाको इन्चार्जको रूपमा कार्यभार सम्हाले देखि नागरिकको काम छिटोछरितो गर्नुको साथै प्रहरीले गर्नुपर्ने सम्पूर्ण कार्य तदारुकताको साथमा गर्दै आइरहेका छन्।प्र ना उ सग उक्त एरिका नागरिक सन्तुष्ट हुनुको साथै शान्ति सुरक्षाको प्रत्याभूति पाइरहेको पाइएको छ।प्रहरी नागरिकको सेवक हो।भने मुल उदेश्य राखेर प्रहरी नायब उपरीक्षक मोकेन्द्र मिश्रले आफ्नो काम कर्तव्य गर्दै आइरहेको देखिन्छ ।समाजमा हुनेगरेको समाजिक बिकृती रोक्न सफल भएको देखिन्छन्।प्र ना उ मकेन्द्र मिश्र एक सफल कमान्डरको रूपमा परिचीत छ्न।