१३ नम्बर गण का गणपतिले तोडे तसकरीको संजाल

सशस्त्र प्रहरी बल,नेपाल पर्सा द्धारा २५ लाख भन्दा बढी मूल्य बराबरको समान बरामद गरेको छ।सशस्त्र प्रहरी पर्सा १३नम्बर गणको प्रमुखको रूपमा सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया आए देखि सिमा नाकाको तसकरी रोकि विभिन्न गते मितिमा तसकरिको माल समान,भैंसी,किराना,कपडा तथा अन्य समानहरु धमाधम पक्राउ गरि भन्सार कार्यालय बुझाएको छ।फौजमा एउटा् भनाइ छ।Right Man Right Place मा भए पछि रिजल्ट राम्रो आउँछ।त्यहीँ कुरा लाई सशस्त्र प्रहरी उपरीक्षक पुनः साबित गरेका छ्न।सशस्त्र प्रहरी प्रमुखले इमानदारी,कार्य सम्पादन,अनुशासन लाई आधार मानेर सुमन थपलिया लाई बिरगंज पर्सा कमान्डरको रूपमा खटाए।अहिले सम्मको कार्य सम्पादन हेर्दा सबै भन्दा राम्रो कार्य सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको छ।एक काबिल पेशा प्रति पुर्ण बफादार अफिसरको रोलमा देखिएको पाइन्छ।प्रायः लो प्रोफाइलमा बसन रुचाउने स प्र उ काम कार्वाही,कमान्डमा बलियो रहेको कुरा निज बाट भएको कार्यले पुष्टि गर्द्छ।सशस्त्र प्रहरी उपरीक्षकको कडाइका कारण तसकरहरु भागाभाग भएको सूचना प्राप्त भएको छ।पर्सा जिल्लाको अहिलेसम्मकै रेकर्डमा सबैभन्दा बढी मात्रामा भैंसी समातेर भैंसी तसककरहरु लाई तह लाउने पर्साका पहिलो हाकिम जो तसकरको लागि काल बनेका छन।सशस्त्र प्रहरी सगठनमा तथा आम नागरिकको चिया चर्चाको विषय बनेका सशस्त्र प्रहरी उपरीक्षक स्थानीयले वासिन्दाहरु भन्छन् अहिलेसम्मकै इमानदार सपि आइल बा इ ना घुस खाइ। सशस्त्र प्रहरी बल नेपाल पर्सा अन्तर्गत १२ वटा बिओपी तथा ५ वटा गुल्म छ यो सबै कार्यालयहरु लाई नियमित निरीक्षण अनुगमन तथा बिभागिय नीति निर्देशन समय समयमा दिदै आइरहेका छन् सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया ग्रामीण भेग तिर बृद्धअबश्थाका मानिसहरु सग पनि सम्बाद गर्छन् सामाजिक सत्कार समेत गरेको विभिन्न तस्बिरले प्रमाणित गर्दछ।