२०८०/०३/१८
मानिकपुर पर्सा
नेपाल प्रहरी भित्र जुनियर प्रहरी अधिकृत “खम्बा” अर्थात मेरुदण्डको रूपमा चिनिन्छ।तर त्यहीँ जुनियर प्रहरी अधिकृत १८वर्ष देखि एकै दर्जामा बसन बाध्य भएका छन।हाल इन्सपेकटर बढुवाको लाइनमा रहेकोे प्रहरी वरिष्ठ नायब निरीक्षकहरु २०६२ सालमा सइ भएका हुन।फौजमा सीनियर र जुनियरको धेरै अर्थ राख्द्छ।हाल बढुवाको लाइनमा रहेको जुनियर अधिकृत सग पुर्ब गृहमन्त्री बाल कृष्ण खाण धेरै अन्याय गरेको पाइन्छ बाल कृष्ण खाण गृहमन्त्री भएको बेला प्र ना नि बाट प्र नि बढुवामा शक्ति केन्द्रको इसारामा जुनियर लाइ बढुवा गरे।तत्कालीन जुनियर “सइ”हिमाल साह,डबल बम प्रतिमा राई,उमा समेत दर्जनौं जुनियर लाई बढुवा गर्दा सीनियर छुटेका थिए।त्यही बिबादास्पद बढुवाको कारण तत्कालीन गृहमन्त्री आलोचित समेत भएका थिए।अहिले बढुवाको लाइनमा रहेका अधिकृतहरु न्याय पाउछ भने आस लायर बसेका छन् कतिपयले कहिले बढुवा निकाल छ भने साथीहरूमा सोधपुछ चलेको छ।प्रायः १८ वर्षमा कर्मचारी पेन्सन पाउने भैसकेको हुन्छ।तर दुर्भाग्य नेपाल प्रहरीमा अहिले यति वर्ष हुँदा समयमा बढुवा नभएर निराश भएको जुनियर अधिकृतको पीडा कसले बुझ्ने प्रहरीमा अहिले राम्राे अधिकृत प्रहरी महानिरीक्षक भएको तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ भएको बेला इन्सपेकटर बढुवामा काखापखा नहोस भने अनुमान छ।प्रहरीमा नियमित सरुवा बढुवा हुन नपाएर कति प्रहरी कर्मचारी निराश भएको खबर पनि छ।नाम नबताउने सर्तमा एक जना वरिष्ठ सइ भने अब त प्रहरीको जागिर कस्तो भएको छ भने तपाईंहरु मुल्यांकन गर्नु।एक जुनियर प्रहरी अधिकृत जागीर जिवनमा कति झेल्नुपरेको होला त्यो सब लेखाजोखा गर्नु अर्थात यसमा भबिस्य नै छैन।अन्य जागीर खाएको भए समयमा सबै कुरा हुन्थ्यो।अहिले कार्यरत धेरै जसो वरिष्ठ बढुवाको कुरा लाई लियर चिन्तित छन् आम नागरिक लाई शान्ति सुरक्षा दिने प्रहरी यति पीडित छ भने उसले अरु लाई कसरी सुरक्षा दिन्छ भने कुरा समाजमा चर्चाको विषय बनेको छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy