तसकरी रोक्न असफल प्रहरी चौकी इनर्वा इन्चार्ज केसी

मानिकपुर पर्सा प्रहरी चौकी प्रमुख सन्तोष के सि को मिलोमतोमा इनर्वा नाकाबाट तसकरी भैरहेको एउटा घटनाले देखाएको छ।मिति २०८०/०३/२३ गते दिउसो प्रदेश प्रहरी कार्यालयको टोलीले प्रहरी चौकी इनर्वाको एरियाबाट अन्दाजी ६ लाख बराबरको कपडा,इलेक्ट्रोनिक समान तथा काजु समातेको छ।प्रदेश प्रहरी कार्यालयकि सक्रियताले अहिले धमाधम तसकरीको समानहरु एक पछि अर्को बरामद हुदैछ।आजै प्रदेश प्रहरी कार्यालयको प्रमुख प्रहरी नायब महानिरीक्षकले जिल्ला प्रहरी कार्यालयमा नगर इन्चार्जहरुको meeting मा भनेका थिए।तसकरी रोक्ने।जुन इन्चार्जको एरियामा तसकरीको समान बरामद हुन्छ चेन्ज हुने चेतावनी समेत प्रदेश प्रहरी प्रमुखले दिनु भएको थिए।तर ठिक उसको उल्टो प्र ब ना नि केसी दिन्मा लाइन दिएर तसकरिको समान छोडेर चुनौती दिए।उक्त तसकरीकि समान प्रदेश बाट खटेका टोलिले समातदा अहिले जिल्लामा तरग मचेको छ।केसी पहिला पनि इन्चार्ज जान पावर प्रयोग गरि प्रहरी चौकी भिसुवा जान सफल भएका थिए।उक्त बेला पनि तत्कालीन प्र उ को खुब आलोचना भएको थियो।अहिले पनि जिल्ला प्रहरी भित्र काबिल जुनियर अधिकृत राजन खाड्का,गोपाल कुवर,तिर्थ राज बिस्ट,तथा कार्की हुँदाहुँदै पनि केसी दोस्रो पटक इन्चार्जको जिम्मेवारी पाए।यसरी चौकी बाट चौकी इन्चार्ज गरेको देखेर अन्य जुनियर प्रहरी अधिकृतहरु चकित भएका छ।केसी जुन ईलाका जान्छन् त्याहा खुब तसकरी हुन्छ।नाम नबताउने शर्तमा एक जना प्रहरीले भने केसी भन्छन् जति मिडियामा जे मा आए पनि मेरो केही हुदैन माथि मान्छे छ।यस् भन्दा पहिला पनि प्रदेश प्रहरी कार्यालय इनर्वा बाट १३ लाख जतिको कपडा समातेको थियो।प्रहरी चौकी इनर्वा इन्चार्ज लेखापलको रूपमा काम गरेको आफू धेरै प्रहरीको हाकिम चिनेको फुर्ति देखाउछन।