२०८०/०३/२६ पर्सा
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेकोे प्रहरी चौकी इनर्वाको प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष केसी अहिले शक्ति केन्द्र लाई रिझा चौकी इन्चार्ज बन सफल भएका छन तर प्र ब ना नि को एक पछि अर्को कान्ड उजागर हुँदै छ।सिमामा मात्रै बसन रुचाउने जुनियर प्रहरी अधिकृतमा भागयमानी चौकी इन्चार्जको रूपमा सन्तोष केसि चिनाउछ्न।सिमा प्रहरी चौकी भिसुवा बसेर आए एक महिना नपुग्दै सन्तोष पुनः प्रहरी चौकी इन्चार्ज बनन सफल भएका छन्।उनिसगै आएको अन्य जुप्रअ अहिले जिल्ला डिउटी गरेर जिल्लामा त कहि वप्रका,इप्रकामा टोवाइसी बनेर बसेका छन् तर प्र ब ना नि सन्तोष केसी अहिले जि प्र का को सबैभन्दा आकर्षक चौकी इनर्वा इन्चार्ज छन् ।हुन्त के सि लेखापालको रूपमा विभिन्न ठाउँहरुमा काम गरेर हाकिम र शक्ति केन्द्र रिझाउन चतुर खेलाडी मानिन्छ।हाम्रो online लाई प्राप्त जानकारी अनुसार सन्तोष भिसुवा हुँदा खुब तसकरी चालाउन मौका पाए।त्यही अनरुप अहिले एनर्वा प्रहरी चौकीमा आए देखी तसकर लाई छुट दिएको कारण प्रदेश प्रहरी कार्यालय बाट खटेका टोलि ६ लाख मुल्य बराबरको तसकरीको समान काजु,कापड,पेन्ट पक्राउ गरेको थियो।अहिले पनि उक्त एरियाबाट तसकर लाइन पाएका छ्न र तसकरी चल्दै छ।प्रहरी चौकी इनर्वाको मिलोमतोमा भोला, मनोज राहुल असोक,बैजु,भरत ,जफर,बेचिया,बलि,जितु, मुखिया, धेरै कारोबारी लाइन पाएका छ्न।दश्गजा एरियामा समेत दारु पसल बाट चौकी इन्चार्ज लाई नजराना आउँछ।प्रहरी चौकी इनर्वाको एरियामा जति होटेल,रक्सी पसल छ।त्यो सबै बाट केसि आउछ नजराना।कानुनी रूपमा दश्गाजा एरियामा कुनै पसल राख्न पाउदैन तर जाहा केसी वाहा सहुलियत नारा झै छ।केसिको कमान्ड पनि बलियो छैन।तिन दिन पहिला रजतजयनती चौकमा एउटा झैझगडा हुदा उक्त एरियाको नागरिक मुल्यांकन गरे।प्रदेश प्रहरी कार्यालय प्रमुखको निति छ जुन इन्चार्जको एरियामा तस्करीको समान बरम्द हुन्छ।त्यस् इन्चार्ज लाई तान्ने तर केसीको एरियामा त्यति लाखको समान बरामद भएको तर अहिले सम्म केसी सग कुनै स्पष्टीकरण समेत सोधिएको छैन कारण हो।माथिल्लो पावर आखिर किन पुलिसमा पावरको खेल हुन्छ।हालको गृहमन्त्री तथा प्रहरी प्रमुख इमानदार छबिको भएको बेला शक्तिकेन्द्रको कारण केसि लाई जोगाउने खेल हुदै छ।जिल्ला प्रहरी कार्यालय भित्रको एक जुनियर प्रहरी अधिकृत नाम नबताउने शर्तमा भने प्रहरीमा यो दुर्भाग्य हो।पावर लाएर गरेको जुप्रअ फिल्डमा धेरै कम्जोर हुन्छ तर याहा के भन्ने जो सग पावर छ उ जान्छ।आखिर किन सन्तोष केसिले गरेको गल्तीको ढाकछोप हुदैछ।हामी पता लाउदै छौ।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्र ना उ गिरि सग सोध्दा आफुलाइ थाहा नभएको कुरा बताए अर्को प्रश्न थियो।उक्त प्रहरी चौकीमाका कति जना प्र ज,सप्रह,बप्रह,प्र ह उक्त कुरामा सूचना अधिकारीको जवाफ थियो।प्रहरी चौकी इनर्वामा जन्म्म २६ जना प्रहरी छ्न।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारीको बोली तथा सूचना दिनि शैली एकदम राम्रो छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy