पर्सा
नेपाल प्रहरी भित्र अहिले दुइटा मुख्य समस्य देखिएको छ।त्यो समस्य हो नियमित सरुवामा ढिलाइ तथा प्रहरी वरिष्ठ नायब निरीक्षक बाट प्रहरी निरीक्षक बढुवा नेपाल प्रहरी भित्री जहिले पनि जब सरुवाको बेला आउछ वा बढुवाको समय आउँछ।प्रहरी प्रायः पावर सेन्टर धाउन थाल्छन् ।अहिले एसपी ,डिएसपी र इन्सपेक्टरको नियमित सरुवामा अत्यधिक चलखेल सुरु भएको छ।मधेस प्रदेशका जिल्ला इन्चार्जहरु समेत समय पुगिसकेको छ।प्रहरी निरीक्षक लाई काजमा समेत खटाएको छ।यस् पालिको सरुवामा इमानदार,कर्तव्य निष्ठ,राम्रो कमान्ड भएको अधिकृत जिल्ला इन्चार्ज पाउछन् कि जस्तो आश गरिएको छ।हालका गृहमन्त्रीले राम्रो सव्छ प्रोफेसनल अधिकृतको मुल्यांकन गर्ने छन्।शक्तिकेन्द्रको आशिर्वादमा कमान्ड पाएका अधिकृत जिल्लाको जिम्मेवारी पाउदा कार्यसम्पादन संतोषजनक देखिएको छैन।धनुषा जिल्ला प्रहरीको प्रहरी उपरीक्षकको अहिले चौतर्फीक बिरोध हुने गरेको छ।त्यस्तै सिरहाको एसपी पनि बिबादित छन।सिरहा जिल्लाले छोडेको तसकरिको समान पक्राउ पछि चौकी इन्चार्ज चेन्ज गरेर प्र उ बछे तर उक्त कुराको सत्य तथ्य अरकै थियो ।तराईमा बोल्ड कमान्डर चाहिन्छ यो कुराको जानकारी गृहमन्त्री लाई हुन जरुरी छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy