निरीक्षणको नाममा तनाव बप्रउ सघिय जनकपुर

सघिय प्रहरी कार्यालय लाई प्रत्येक मुदा चल्ने युनिटको निरीक्षण निर्देशन र सल्लाह सुझाव लेखी पठाउने अधिकार हुन्छ सोही कुराको फाइदा उठाउदै।प्रत्येक मुद्दा चल्ने युनिटमा गैइ मुद्दा फाट्को निरीक्षणको बहाना बनाइ प्रहरी अधिकृतहरु लाई मानसिक यातना दिने गरेका छ्न।प्रहरी नायब माहानिरिक्षक निरीक्षणमा जादा एकदमै राम्रो शीत निरीक्षण गर्ने।तर प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राउत अनुगमनमा जादा धेरै ताम्झा र अगाडि पछाडि अगुवा पछुवा गाडी समेत राख्ने गरेका छ्न।डिआइजी भन्दा बढी आफुलाइ सम्झ्ने गरेको पाइएको छ।फुल्माला लाउने,प्रहरीको काम कार्वाही भन्दा पनि नेता जस्तो भासण दिने।प्रहरी कर्मचारीहरु लाई अपसब्द बोल्ने थर्काउने यो क्रियाकलाप सुधारको लागि होईन इन्चार्ज लाई डर त्रास देखाएर लाभ लिनको लागि हो।निज बप्रउ निरीक्षणको नाममा निसक्दा युनिट इन्चार्जहरु बाट गाडीमा तेल हाल्न लाउने, खाना,खाने प्रायः एसएस्पि ध्रुव राउत सरकारी गाडीलाई आफ्नो निजि प्रयोजनको लागि प्रयोग गरिएको पाइएको छ।एक दिन सघिय प्रहरी कार्यालयको गाडी निजी जस्तो पुजा गर्न बाहिर बाहिर लिएर हिड्ने गरेका छ।जो मुद्दामा राम्रो सग काम गरेको छ।उसको मूल्याकंनको सट्टा उल्टै पेल्ने गरेको पाइन्छ।२ नम्बर प्रदेश अन्तर्गत ८ वटै जिल्ला तथा अन्य इप्रका,वप्रकाहरुमा मुद्दा चलने गर्छ।प्रायः मुद्दाहरुमा म्याद थप भैसकेको थुनुवाको रासन राज्यले बेहोर्छ तर कति ठाउँहरुमा खाना मिठो नभएको कारण आफ्नो पैसा तिरेर खाना खान बाध्य छ्न थुनुवाहरु।अभद्र मुदा तराईमा रिसबी साध्ने एक माध्यम बनेको छ।नगरेको गलतीमा समेत मुद्दा लाइदिने गरेको पाइन्छ।पावर पहुँच भएको मान्छेको फाइल अदालत छिटो पुर्याइन्छ।तर जस्को कोही छैन।उसलाई कुरन लाइन्छ।थुनुवा बस्ने ठाउँ गनाउछ भित्र सरसफाइ हुदैन।चिसो पानीको सट्टा तातो पानी खाने बाध्य छ्न थुनुवाहरु।यस्तो धेरै कुराहरू छ।जसको सुधार गर्न जरुरी छ।मधेसमा मुदा हालेर फसाउने चलखेल हुन्छ।कहिँ कहिँ त प्रहरीले नै नागरिक लाई झुठो मुद्दामा फसाएको सबुत छ।यस्तो यस्तो कुरामा सुधार लाउनुको सट्टा बप्रउ आफ्नो मनपरी ढंगले सघिय प्रहरी कार्यालय चलाउने गरेको पाइन्छ।हुन्त सघिय प्रहरी कार्यालय बिरगंजमा लाउने हो लिखित सबै कागजमा बिरगंजनै छ।तर अहिले सम्म त्यो कार्यालयलाई पर्सा सारिएको छैन।नराम्रो काम गर्ने अधिकृत लाई सजाय बिभागिय कार्वाही गर्नु पर्छ।तर प्रोफेसनल अफिसर लाई निरीक्षणको बहानामा गाली दिनु कतिको उचित छ।निरीक्षणमा जादा सीनियर अधिकृत लाई तेल,”टिएडिए”सबै पाउछ तर मातहत बाट तेल अन्य समानहरु मागनु गैह्र ब्यसाईक कदम हो।धेरै ठाउँहरुमा सरकारी होस्पिट हुदाहुदै पनि प्रहरी आर्थिक लोभको कारण मेडिकल जाच प्राइभेट होस्पिटलमा गराउने गरेको यस मधेसभिउज लाई सूचना प्राप्त भएको छ।