सर्लाहीको प्रहरी लाई बद्नाम गर्दै चौकी इन्चार्ज लतिफ अन्सारी

मिति २०८०/४०/१५ पर्सा
प्रहरी चौकी त्रिभुवननगर सर्लाहीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक लतिफ अन्सारी व्यापक रूपमा तसकरीको लाइन चलाएका छ्न।लतिफ त्रिभुवननगर चौकीमा आए देखि पैसा कमाउन अनेकौं दाउ लगाएका छन्।लतिफ अन्सारी यस्तो जुनियर प्रहरी अधिकृत हुन जो बिबादास्पद कार्यकै कारण चर्चामा बारम्बार आउने पात्र मध्येका एक हुन लतिफ।लतिफ अन्सारी जस्तो प्रहरीको कारण २ नम्बर प्रदेशमा आम नागरिक र प्रहरी सम्बन्ध बिग्रेको छ।लतिफको दर्जा बप्रनानी तर रोवाब धेरै देखाउछ्न।विभिन्न किसिमको घटनामा मिलापत्र गराउन दबाब दिन्को साथै अनेकौं कुरा छ।प्रहरी चौकी त्रिभुवननगर एरियाबाट व्यापक रूपमा तसकरहरु लाइन अर्थात दुईनम्बर को काम गर्न सइले इजाजत दिएका छन् अहिले त्रिभुवननगर प्रहरी चौकी तसकरीको अखडा बनेको छ।उक्त प्रहरी चौकीबाट लाइन पाउने कारोबारिहरुको नाम ,काम दाम समेत कति लिनेगरेका छ्न।यस् online लाई खबर प्राप्त भएको छ।हुसेनी कपडा ४०हजार,हसिन मिया कपडा ३० हजार मकबुल मिया खसी बोका १५ हजार,बिजय यादव कपडा खैनी २० हजार,रिता देबि,किराना,जगर्नाथ गौरी देबि किराना,राम्प्रवेस कपडा ,राजेस कपडा तथा खैनी सरिता चौधरी कपडा ,रित्ता माधव कपडा बिरेन्द्र सुबोध हाड्वेयर,राजा किराना ,भगत जि कपडा ,सन्तोष डिलर किराना ,इन्दल यादव कपडा ,प्रशान्त यसैगरी बिजय इलेक्ट्रोनिक तथा सुर्तीको तथा राकेश, असोक, कबाडीको कारोबार गर्न लाइन पाइए आफ्नो काम निरन्तर रूपमा गर्दै आइरहेका छन् उक्त चौकीमा महिनाको ५ लाख कमाउने सइ एक जना घुमुवा समेत राखेका छन् प्र ह अनुप हजरा घुमुवाको रूपमा परिचालन गरेको पाइएको छ।बप्रनानि आइजिपीको धाक देखाउने गरेको स्थानीयले सुनाउछन् नाम नबताउने शर्तमा जिल्ला प्रहरी कार्यालयका एज जना अधिकृतले भन्नू भो बप्रनानि लतिफ अन्सारीको धेरै गुनासो आएको छ।उसले म आइजिपी सग चितवनमा बसेको छु।म आइजिको नजिकको पात्र हु भनेर नागरिक लाई सुनाउँछ यस्तो कुरा लतिफको लागि मात्रै होईन अरु जुनियर प्रहरी अधिकृतले भनेको भए कार्वाही हुन्थ्यो।उसको एरियाबाट जिल्लाको टोलिले तसकरीको समान समातेर लाउदा समेत उसग एउटा स्पस्टिकरण समेत नसोध्नु चासोको विषय बनेको छ।आम नागरिक अहिले प्रहरी चौकी त्रिभुवननगर जान मान्दैनन् सइको ब्यहवार्को कारण विभिन्न घटना तथा अनुसन्धानले देखाएको छ।तराईबासी चौकी इन्चार्जहरु पुलिसिङ भन्दा पनि धेरै सो,पावर देखाउने कारणले गर्दा नागरिक प्रहरी बीचमा खाडल आएको छ।यो सबै कुराको जानकारी हामी सर्लाही जिल्लाको सूचना अधिकारी सग जानकारी गराउदा।सूचना अधिकारीले भन्नु भो हामीले प्रमाण पायो भने कार्वाही गर्छौ।शक्तिशाली प्रबनानि जाहा गए जुनसुकै जिल्लामा गए पनि सबैभन्दा बढी आकर्षक चौकी पाउने सइको रूपमा चिनिन्छन।हुन्त जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेश सुवेदी एक ईमानदार प्रहरी अधिकृतको रूपमा परिचित प्रहरी अधिकृत हुन।प्र उ ले सर्लाहीको नागरिक लाई शान्ति सुरक्षा दिन कुनै कसर बाकी राखेका छैनन् तर यस्तो यस्तो सइको कारण सर्लाही प्रहरी बद्नाम बन्दैछ।