१५ लाख भन्दा बढीको अबैध समान बरामद ।

  |

२०८०/०७/१५ गते
पर्सा । जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत पर्ने ईलाका प्रहरी कार्यालय सग्रामपुर कार्यालय प्रमुखको रूपमा प्रहरी सहायक निरीक्षक मनोज यादव आए देखि उक्त इप्रका बाट खटेका गस्ती टोलिले भारत बाट अबैध रूपमा ल्याएको समान पक्राउ गरि।नेपाल बाट समेत भारत तर्फ लगदै गरेको ५० कार्टुन रक्सी प्र स नि मनोज यादवको कमान्डमा खटेको गस्ती टोलीले समातेर सम्बन्धित निकाएमा बुझाएको छ।जुनियर प्रहरी अधिकृत तर्फ प्र स नि मनोज यादव एक काबिल,राम्रो कमान्ड भएको जुप्रअ को रूपमा चिनिन्छन।
प्र स नि मनोज यादव ईलाका प्रहरी कार्यालय सग्रामपुरमा इन्चार्जको रुपमा आए देखि प्रहरी र नागरिक सम्बन्ध सुमधुर देखिएको छ।विभिन्न घटनाको कारण सर्लाहीमा नागरिक प्रहरी सम्बन्ध बिग्रेको थियो ।सग्रामपुर एरियामा भारत बाट समेत गलत प्रबृत्तिका मानिस आएर नकारात्मक कुराहरू बिगतमा गर्थे तर अहिले त्यो सबै क्रियाकलाप रोकिएको छ।प्र स नि मनोज यादवले आफ्नो मातहत समय समयमा गस्ती निकाली आम नागरिकको गुनासो सुनी तत्काल प्रहरीले गर्न कार्य तदारुकताका साथ गरेको कारण उक्त एरिका नागरिक अहिले प्रहरीको कार्य प्रति हर्सित भएका छन् ।यस् online लाई उक्त एरियाका उपप्रमुखको श्रीमान अरुण मण्डलले प्रहरी अहिले हाम्रो राम्रो कार्य गर्दै छ।भने बताए ।
तसकरी समान बरामद गर्ने क्रममा प्र स नि २ वटा भैंसी तथा पिकप समातनुको साथै ३८ हजार मुल्य बराबरको साइकलको सिट र टायर तथा १० हजार मूल्य बराबरको कस्मेटिक समान र ८० हजार मुल बराबरको चामल,आलु ,प्याज त्यसैगरि १८ हजार मूल्य बराबरको चिनी र चकलेट तथा मिति २०८०/०६ /२९ गते विभिन्न किसिमको कपडा ८ पोका ८ लाख बराबरको समातेर सम्बन्धित कार्यालयमा बुझाएको छ।