
जेष्ठ ६,२०८२
उदेस पाण्डे
पर्सा! नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा सिफारिस भएका छन।
नेपाल प्रहरीमा जनपद प्रहरी समुहतर्फ रिक्त प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा एघार जना बरिष्ठ प्रहरी उपरीक्षकहरु लाई बढुवा समितिको बैठकले डिआइजीमा सिफारिस गरेको छ।
वढुवा
सिफारिस सूचि प्रहरी नियमावली २०७१ (संशोधन सहित) काे नियम २७ काे उप नियम (४) रहेको थियो
बढुवा हुनेमा पहिलो नम्बरमा (१) सुदर्शन प्रसाद कोईराला (२) बिनोद घिमिरे (३) दीपेन्द्र घर्ति क्षेत्री (जि सी) (४) दिपक रेग्मी (५) माधव प्रसाद श्रेष्ठ (६) दिलिप सिंह देउवा (७) दिपक कुमार बस्नेत (८) ओम बहादुर राणा (९) जय राज सापकोटा (१०) संजीव शर्मा दास (११) सुरेन्द्र बहादुर गुरुङ्ग रहेका छन्।
बढुवा सिफारिसमा परेका सबै राष्ट्रिय अनुसन्धान (रा अ)काे टोलि बाट स्थानान्तरण भई नेपाल प्रहरी तर्फ आएका हुन्
तत्कालीन गृमन्त्री खुमबहादुर खड्काको पालामा नेपाल प्रहरीमा ल्याई प्रहरिले गर्नु पर्ने सबै खाले तालिम गराई प्रहरी तर्फ सेवा प्रवेश गरेका थिए।
लामाे रस्साकस्सीपछि डिआईजी बढुवा निस्केको छ।