सिरहाको एसपी लाई जोगाउन विभिन्न चल्खेल सुरु ,तसकरी चलेको सबुत हुदाहुदै पनि आइजिपी तथा गृहमन्त्री मौन,तलो तहका प्रहरी लाई मात्रै कार्वाही हुने
असोज २०८०/०६/१८ गते उदेश पाण्डे जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी उपरीक्षक टेकु नन्द लिम्बु अहिले चौतर्फीक..

