१९,२०८०
उदेश पाण्डे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरू लगायतसँग मंगलबार साँझ छलफल गरेका हुन्।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायत सहभागी छन्।
मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।उक्त प्रकरण बारे सतापक्ष बाट समेत बिरोध हुँदै आइरहेको छ।त्यसैगरि स्वतन्त्र सान्सद अमरेश शिह पनि खुलेर मिडियामा आफ्नो बिरोध जनाएको थिए ।अहिलेसम्मकै सबैभन्दा बढी भ्रष्टाचार भएको यस् Ncell प्रकरणमा केहि राजनीतिक दलको नेताको आशिर्वाद समेत रहेको कुरा बुझिएको छ।