सदनको “शान”सांसद अमरेश सिंह तथा नागरिकको “नायक “

वि.सं. २०८० फाल्गुन १८ गते शुक्रवार
उदेश पाण्डे
पर्सा!संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको रूपमा आएको एक माननीय हुन सर्लाही क्षेत्र नम्बर ४ का सवतन्त्र ससद डा अमरेश कुमार सिह जो सदनमा बोल्दा देशभरका आम नागरिक लाई लागछ कुनै विद्वान बोल्दै छ।
सदनमा प्रायः बोलिरहेका माननीय डा अमरेश कुमार सिह पटक पटक सर्लाही क्षेत्र नम्बर ४ बाट जिते पनि कहिले पनि मन्त्री बन्ने लोभमा परेनन् काग्रेस भित्र पनि रहेको चाकरीवाद तथा भाउजूको हालीमुहालीतथा नातावाद कृपाबाद्को खुलेर बिरोध गरेका थिए ।नागरिकको वास्तविक समस्य तथा भोगिरहेका पिडाको बारेमा सदनमा बारम्बार आवाज उठाउने एक साहसी जन नायक ससद हुन सिह
नेताहरू चुनावको बेला मात्रै जन्ताको घरमा पुगेर भेटघाट गर्ने चल्न तोडेर माननीय डा अमरेश कुमार सिह आफ्नो क्षेत्रमा “जनताको जनप्रतिनिधी जन्ता माझ “चलाएको कार्यक्रम पनि धेरै लोकप्रिय भैरहेको छ।माननीय डा अमरेश कुमार नेपाल भरिएको नागरिकको समस्या अन्यायमा पर्दा बोल्ने तथा नागरिक लाई उसको अधिकार बाट बन्चित गरेको बेला पटक पटक सदनमा बोलेर नागरिकहरुको “लठ्ठी “बनेको विभिन्न कामले देखाएको छ।सदनको हिरो तथा नागरिकको “नायक” साबित भएका छन्
तराई बाट जितेर गएको माननीय आफ्नो क्षेत्रमा देखा पर्दैनन् प्रायः सदनमा बोल्न समेत चाहदैनन् अहिले तराईमा व्यापक नागरिकले भोगिरहेका समस्या हो ।अनुचित लेन्देन,महिला हिंसा,मुद्दा विवाद दाइजो प्रथा तथा अनेकौं धेरै समाजिक बिकृतिहरु मधेसमा रहेको छ् माननीय डा अमरेश कुमार सिह समग्र देश तथा नागरिकको हकहितका कुरा उठाउछ्न।
वर्तमान परिवेशमा हेर्ने हो भने एक पटक ससद बने पछि धेरैको सोच हुन्छ “मन्त्री” पद खाइ हालौ तर पद भन्दा प्यारो “नागरिक” रहेको माननीयको त्याग बाट अन्यले “पाठ” सिक्ने उदाहरणका रूपमा आउछन् सिह
माननीय डा अमरेश कुमार सिह प्रतिपक्षको भूमिकाको एक असल इमानदार कर्तव्य निष्ठ त्यागी नेता हुन सिह।वर्तमान प्रधानमन्त्री प्रचण्डको खुलेर वास्तविक criticism गरे तथा प्रधानमन्त्रीको छोरी गगा दहाल आफ्नो बुबाको पदको अनुचित लाभ लिइरहेको दुनियाँ ससद देखि अन्यले हेरिरहेका थिए तर बोल्न आट थिएन यस्तो गैर कामको बिरोध डा माननीय अमरेश सिहले खुलेर बिरोध गरे पापाको “परि “नाम दिएर सदनमा खुले बिरोध गरिएको बेला ताली बजिरहेको थिए ।लोकतन्त्रमा नागरिक बलियो हुनुपर्छ बिचौलिया होइन।
माननीय लाई मन्त्री लोभ नभएको एक मात्रै ससद सिह हुन।