कमान्ड नभएको लाई कमान्ड दिदाको नतिजा बारा प्रहरी चौकी कचोर्वाले गर्दा बारा प्रहरी बद्नाम

  |

असोज ०६/१२ गते
बिरगंज
जिल्ला प्रहरी कार्यालयको मातहत पर्ने प्रहरी चौकी कचोर्वामा कार्यरत प्रहरी सहायक निरीक्षक अमृत प्रसाद यादव बारा प्रहरी प्रमुख लाई चुनौती दिएका छन् ।प्रहरी उपरीक्षक काफ्ले चोरी तसकरी नियन्त्रण गर्न तदारुकताका साथ सिमानामा इन्चार्ज बसेका लाई आदेश दिएका छन् ।तर प्रहरी चौकी कचोर्वाका इन्चार्जमा त्यो आदेशले केहि फरक पारेको छैन ।
उल्टै प्रहरी चौकी कचोर्वाको एरियाबाट खसी,मुर्गा,कपडा ,सुर्ती,खदान्को समानको खुल्याम रूपमा तसकरि भइरहेको छ।नेपाल सरकार गृहमन्त्रीको आदेश छ।कृषिको लागी मल खाद लाउदा किसान् लाई अनावश्यक दु:ख हैरानी नदिने तर किसान् लाई प्रहरी सहायक निरीक्षकको चौकीमा खटेका प्रहरीले दु:ख दिने गरेको पाइएको छ।प्रहरी चौकी कचोर्वाका इन्चार्ज सिमानाका इन्चार्ज हुन उक्त ठाउँमा उसले झन् जिम्मेवार भएर प्रहरीले गर्नु पर्ने काम गर्नुको सट्टा कमाउने दाउ तिर लागेका छन।गाउँ तिर कुनै घटना वा केहि असहज भएको बेला प्रहरी आवश्यक पर्दा नागरिकको आवश्यकता परेको बेला उक्त चौकी बाट प्रहरी जादैन काम सकिसके पछि जान्छ ।यस्तो खबर नागरिक बाट आए हाम्रो यस् मधेस भिउज अन्लाईन बाट प्रहरी चौकी इन्चार्ज लाई फोन गरियो तर प्र स नि अमृत यादव को के भनेर फोन राखे पछि पत्रका हो थाहा पाए पछि चोखिन फोन गरे अनि झुठो बोले म गस्तीमा गरेको थियो भनेर ज्वाफ दिए तर प्र स नि चौकीमा नै बसेर खाना खादै थिए।बारा जिल्ला अशान्त छ।तर जिम्मेवार जुनियर प्रहरी अधिकृत यसरी गैर जिम्मेवारी हुदा कचोर्वा प्रहरी इन्चार्ज सग नागरिक रुष्ट बनेका छ्न।यो सबै कुरा बारा जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी लाई सुनाउदा आफू पन्छिन बिजिछु भने।बाराको सूचना अधिकारी हसिलो मिजाज देखाउने तर भित्री रुप अर्कै छ।निज प्र ना उ नेउपाने को जवाफ् चित बुझ्दो हुदैन।