
०२,२०८०
उदेस पाण्डे
काठमाडौँ । निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सर्वोच्च अदालतको गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले Madheshviews लाई बताए ।
रावलले आफ्ना पति भुवन गिरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । सो मुद्दाको सुनुवाइ नजिकिँदै गर्दा उनी सर्वोच्चको गेटमा प्रदर्शन गर्न गएकी हुन् ।