
माघ १३,२०८०
उदेस पाण्डे
राजविराज — सिरहाको मिर्चैयामा केही स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका थियो तर प्रहरीले भिड नियन्त्रणमा अपनाउने तरिका पुर्ण रूपमा अपनाए र अबरुद्ध राजमार्ग खुलाएको छ।सबै भिडमा बल प्रयोग नै अन्तिम विकल्प होईन प्रहरी नायब उपरीक्षक डिएसपी जितेद्र बहादुर बस्नेतको कमान्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो ।उक्त अबरुद्ध राजमार्ग सहमतिमा खुलाइएको छ।
अदालतबाट डोर खटिई घर खाली गराइएको विषयमा असन्तुष्टहरुले राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी तथा सूचना अधिकारी रवीन्द्रराज पाण्डेले यस् madheshviews लाई बताए । उनका अनुसार राजमार्ग खुलाउने विषयमा छलफल भएर सहमतिमा खुलाइएको हो।