प्रहरीमा बिभेदमा परेका दुबेदि:जनमत पार्टीको केन्द्रिय सदस्य चयन

  |

२०८० फाल्गुन ३० गते बुधवार
उदेश पाण्डे
पर्सा !नेपाल प्रहरीका पुर्ब एसएसपी अनुराग दुबेदी जनमत पार्टीको केन्द्रिय सदस्यमा चयन हुनु भएको छ।
नेपाल प्रहरीमा बिभेदका सिकार हुनु भएको दुबेदी प्रहरी सगठनमा हुँदा सहि लाई सहि गलत लाई गलत भन्ने आट भएका अधिकृत हुन।बढुवामा विभेद गरेको कारण अनुराग दुबेदी एसएसपी पद बाट राजिनामा दिएर जनमत पार्टी जोईन गरेका थिए ।
मधेसमा जनमत पार्टीको अहिले लहर छ।अन्य पार्टीहरु मधेसको नागरिक लाई भोट बैंकको रूपमा मात्र प्रयोग गरिएकोमा अहिले मधेसमा सिके राउतले नेतृत्व गरिरहेका जनमत पार्टीको क्रेज देखिएको छ।
जनमत पार्टी पर्सा अहिले अन्य पार्टीको तुलनामा धेरै राम्रो प्रोग्रेसिभ बाटो तर्फ गइरहेको छ।

जनमत पार्टी एक नेपाली राजनीतिक दल हो। पहिले स्वतन्त्र मधेसको लागि गठबन्धन भनेर चिनिने यो राजनीतिक दललाई चन्द्रकान्त राउतले गठन गरेका थिए