
११,मंगलबार २०८१
उदेश पाण्डे
पर्सा!जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा रहेको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका बरिस्ठ प्रहरी नायब निरीक्षकको हतियार हराएको खबर प्राप्त भएको छ।
बारा जिल्लामा प्रहरीको हतियार हराएको खबरले अहिले चारैतिर चर्चा पाइरहेको बुझिएको छ।ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका इन्चार्ज बरिस्ठ प्रहरी नायब निरीक्षक पुर्ण बिसि ईलाका प्रहरी कार्यालय प्रति गैह्र जिम्मेवार देखिएको छ।अमलेखगञ्ज ईलाकामा इन्चार्जको रूपमा गए देखि बिसि खासै कुनै काम गरेका थिएनन्
हतियार हराएको बारेमा यस् मधेशभ्युजले प्रदेश प्रहरी कार्यालयको प्रवक्ता सग बुझ्दा गस्तीमा गरएको बेला हराएको प्रतिक्रिया दिए।तर यथार्थमा यो होईन नाम नबताउने शर्तमा एक जना जुनियरतर्फका प्रहरीले भने बिसि दारु खाएर हराएको हो।जोगाउन लाई ढाकछोप हुँदै छ।