
१५,जेष्ठ,२०८१
उदेस पाण्डे
पर्सा !बिरगंज राधेमाइ टोलमा बस्दै आइरहेकी एक केटि माथि छुरा प्रहार भएको समाचार यस मधेसभ्युज लाई प्राप्त भएको छ।
पर्सा जिल्ला पकहामैनपुर स्थाइ घर भएको परिवर्तित नाम भएको केटि बिरगंज स्थित राधेमाइ टोलमा बस्दै आइरहेकी छिन
निज माथी छुरा प्रहार भएको घटना बाहिरिए पछि अहिले राधेमाइ टोलमा प्रहरी तथा स्थानीयको भिड बढेको छ।छुरा प्रहार गर्ने केटाको पहिचान खुलेको छैन तर फेस्बुकमा फ्रेन्ड रहेको तथा एक पटक कल आएको प्ररम्भिक बुझाइ बाट खुलेको छ।