
२४, असोज,२०८१
मधेशभ्युज संवादाता
पर्सा! भारतको दिग्गज विजनेसमैन तथा टाटा ग्रुपको पुर्ब अध्यक्ष रतन टाटाको मृत्यु भएको खबर प्राप्त भएको छ।
भारतको दिग्गज बिजनेसमैन रतन टाटा केही दिनदेखि बिरामी भई भारतको मुंबई स्थित ब्रिज कैंडी अस्पतालमा उपचार गराइरहेका टाटा ग्रुपका अध्यक्ष आज ८६ वर्षको उमेरमा वितनु भएको छ।
रतन टाटाको मृत्युको खबले भारतीय उद्योग जगतमा सनाटा छाएको छ।